काठमाडौं ।
उच्च अदालत पाटनले आजियटालाई एनसेलको शेयर बिक्री गर्न अन्तरिम आदेश दिएको छ । एनसेलको मलेसियन साझेदार आजियटाको शेयर स्थानीय सतिशलाल आचार्यलाई बिक्री गर्न लागेपछि रोक्न माग गर्दै रिट दायर भएको थियो ।
उक्त रिटमा शुक्रबार उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासले सो शेयर खरीद बिक्री नगर्न अन्तरिम आदेश दिएको हो ।