Breaking news

बाँकेको राप्तिसोनारी गाउँपालिकामा बस दुर्घटना हुँदा २ यात्रुको मृत्यु

१५ मंसिर, बाँके

बाँके र कैलालीमा बसको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको छ।

महेन्द्रनगरबाट काठमाडौँ गइरहेको बसले ठक्कर दिँदा बाँकेको राप्तिसोनारी गाउँपालिका–८ ओभरीका ४० वर्षीय केशव कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। स चालक धर्मराज तिमिल्सिनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *