Breaking news

ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टर परिसरमा आगलागी

ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवास परिसरमा आगलागी भएको छ ।

निर्माणाधीन अवस्थामा रहेको मन्त्री निवास बनाउन बसेका मजदुरहरुको टहरामा आलगाली भएको हो ।

ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार बिहान ११ बजेको समयमा करेन्ट सर्ट भएर आगलागी भएको हो । आगलागी हुनासाथ महानगर प्रहरीको वारुणयन्त्र सहितको प्रहरीको टोलीले १५ मिनेटभित्रै आगो नियन्त्रणमा लिएको छ ।

आगलागीबाट मजदुरहरुका सामानहरु जलेका छन्

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *