Breaking news

बढैयाताल डोजर प्रकरण : घर धनी भन्छिन् वडाअध्यक्ष शुक्र राज सापकोटालाई पैसा दिएको छैन

बर्दिया

बर्दियाको बढैयाताल गाउपालिका वडा नं ६ मैनापोखर स्थित सकिना खानको बन्दै गरेको घरमा गाउपालिकाले डोजर चलाएको थियो। सार्बजनिक जग्गामा पटक पटक घर नबनाउनु भनि घरधनीलाई सम्झाउदा नमाने पछि बन्दै गरेको घरमा डोजर चलाउन बाध्य भएको बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी बताउछन।

बिगत केहि दिन अघि बढैयाताल गाउपालिका वडा नं ६ का वडाध्यक्ष शुक्र राज सापकोटाले घर भत्काउन दिन्न भन्दै ५० हजार रुपैया लिएको कपोकल्पित समाचार सामाजिक संजालमा बाहिरिएको थियो।

सो बिसयमा सत्य तथ्य के रहेछ भनेर रास्ट्रिय संचारका संवाददाता घटनास्थलमा गइ घर धनि सकिना खान संग अन्तरबार्ता लिदा खानले वडाध्यक्ष शुक्रराज सापकोटालाई पैसा दिएको छैन तर श्री साना किसान सहकारी संस्था लिमिटेड मैनापोखरका सहयाक प्रबन्धक मधुराम थारु लाइ गत शनिबार राति ८ बजे ५० हजार दिएको बताइन।

भिडियो लिङ्क

20240508-165421-online-video-cut

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?