Breaking news

ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो बार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न (फोटो फिचर)

२३ मंसिर, २०८०

विश्वास चापागाईं, बर्दिया

“मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” को मूल नारालाई उजागर गर्दै ज्योति बहुउद्देश्यीय सहकारी संस्था लमिटेडले चौथो बार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरको छ ।

ज्योति बहुउद्देश्यीय सहकारी संस्थाले सहकारीका ७ सिद्धान्तको मूल मर्मलाई आत्मसात् गर्दै यस बढैयाताल गाउँपालिका क्षेत्रमा बसोबास गर्ने मानिसहरूको निर्वाह मुखी कृषि प्रणालीलाई बिस्तारै परिवर्तन गर्दै व्यवसायीक प्रति अभिप्रेरित गर्ने उद्देश्य सहित आफ्नो गतिविधि सञ्चालन हुँदै आइरहेको सो संस्थाका अध्यक्ष उद्धव न्याैपानेले बताउनु भयो ।

उक्त कार्यक्रममा अतिथिको रूपमा बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी र प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीको समेत उपस्थिति रहेको थियो।

फोटो फिचर

 

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *