Breaking news

गठबन्धन केही हुनेवाला छैन, पुरै अवधि जान्छ – प्रधानमन्त्री प्रचण्ड

२५ मंसिर, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन पुरै अवधि जाने बताएका छन् । सोमबार प्रेस सेन्टर नेपालले परिसडाँडामा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धनबारे विभिन्न टिकाटिप्पणी भएको भन्दै गठबन्धन केही नहुने बताएका हुन् ।

उनले भने, ‘म प्रधानमन्त्री भएको भोलिपल्टदेखि नै गठबन्धन सरकारबारे विभिन्न टिकाटिप्णी भएको मैले नजिकबाट हेर्दै आएको छु । म प्रधानमन्त्री भएको पनि एकवर्ष पुग्न लाग्यो । सत्ता गठबन्धन दलहरूबिच एक वर्षको समीक्षा गर्दै अर्को वर्षको तयारी गर्छौं । केही हुनेवाला छैन । यो गठबन्धन पुरै अवधि जान्छ ।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *