Breaking news

जनता समाजवादी पार्टी नेपालद्वारा मधेस आन्दोलनका शहीदको स्मरण गर्दै बर्दियामा दीप प्रज्वलन

५ माघ, बर्दिया

जनता समाजवादी पार्टी नेपालले मधेस आन्दोलनका शहीदको स्मरण गर्दै बर्दियामा दीप प्रज्वलन गरेको छ।

आज शुक्रवार साँझ पार्टी निकट भ्रातृ संगठन समाजवादी युवा संघ, नेपाल समाजवादी बिधाथी युनियन नेपालको आयोजना दीप प्रज्वलन गरी शहीदहरूको स्मरण गरिएको हो।

गुलरियामा शुक्रवार साँझ उनीहरूको तस्बिरमा माला अर्पण तथा दीप प्रज्वलन गरिएको छ। दीप प्रज्वलन कार्यक्रममा बोल्दै गुलरिया बिधाथी नेता पंकज यादबले १७ औं बलिदानी दिवसमा सहभागी भई २०६३ माघ १ गते मधेस आन्दोलन सुरु भएको अवसरमा र ५ गते

मधेस आन्दोलनको प्रथम शहीद रमेश महतो लगायतका शहीदहरूप्रति सम्मान व्यक्त गरिन।यादबले मधेस आन्दोलनकै कारण मधेशी , महिला, , जनजातिको अधिकार सुनिश्चित भएको दाबी गरे।

सम्बन्धित खबर

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?